भक्तपुर, कात्तिक ४ गते । भक्तपुरमा अहिले धमाधम धान भित्र्याउनेको चटारो परेको छ । दशैँ सकिएपछि कृषकहरु अहिले खेतमा भेटिन्छन् । अन्य बर्ष जस्तै यस पटक पनि दशैंको आसपासमा उपत्यकाका किसानलाई धान भित्र्याउने चटारो हुने गरेको छ ।
तस्विरः शेखर चौलागाई / गोरखापत्र