logo
२०८२ श्रावण २८ मंगलवार



एम्बुलेन्स दुर्घटनामा एकै परिवारका पाँच सहित छ को मृत्यु (नामावली सहित) 

पढ्नै पर्ने |




जयकृष्ण यादव
सुनसरी, मङ्सिर १५ गते । विराटनगरबाट शव बोकेर उदयपुर तर्फ जाँदै गरेको एम्बुलेसनलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जना सहित छ जनाको मृत्यु भएको छ ।
८५ वर्षीया शिबमायाँ राइको विराटनगरस्थित एक अस्पतालमा मृत्य भए पछि सो शब घर लाने क्रममा गए राती सुनसरीको कोशी गाँउपालिकामा सो दुर्घटना भएको थियो ।
घटनामा मृत्यु हुनेमा चलक ७० वर्षका राजेश दनुवार र अन्य मृतकमा एकाघरका २८ वषर््ािय टेकेन्द्र राई, २५ वर्षीया मुकेश राई, ३४ वर्षीया दुर्गाधन राई, ५० वर्षीया कुलबहादुर राई, ३२ वर्षीया दिनेश राई रहेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?