logo
२०८१ मंसिर ९ आईतवार



तेह्रौं सागमा नेपाललाई पहिलो स्वर्ण

पढ्नै पर्ने |


तेह्रौं सागमा नेपाललाई पहिलो स्वर्ण
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौ,मंङ्सिर १६ गते ।
तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ । कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाउनुभएको हो ।

मण्डेकाजीले २५.९२ अंक जोड्दा स्पर्धी पाकिस्तानका नेमतुल्लाहले २४.७२ अंक जोड्नसक्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?