काठमाडौं, पुस ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किनु भएकाे ट्वीटर मार्फत् जानकारी गराउनु भएको हो ।