logo
२०८१ मंसिर १० सोमवार



बुधबार बस्ने प्रतिनिधिसभा बैठक पुस २७ गतेसम्म स्थगित

पढ्नै पर्ने |
मुख्य समाचार |


बुधबार बस्ने प्रतिनिधिसभा बैठक पुस २७ गतेसम्म स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ ।
संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबार दिउँसो १ः०० बस्ने गरी निर्धारण गरिएको महाचिव मनाेहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?