logo
२०८१ मंसिर ९ आईतवार



तस्बिरमा चिटिक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

पढ्नै पर्ने |
पर्यटन |


तस्बिरमा चिटिक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । भ्रमण वर्ष २०२० बुधबारबाट शुरु हुँदै छ । नेपाल आउने धेरै पर्यटक नेपालमा हाल सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने तथा जाने गर्छन् ।
पर्यटकका लागि मुख्यद्वारको रुपमा रहेको सो स्थलको आगमन तथा प्रस्थान कक्षमा अहिले निकै सुधार भएको पाइएको छ ।
सरसफाइ तथा साजसज्जामा निकै फरक अनुभूति गर्न सकिन्छ । भित्ताहरुमा पोस्टर तथा गमलाको सजावटले चिटिक्क बनेको छ विमास्थल ।

तस्बिरः केशब खनाल

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?