logo
२०८१ मंसिर ९ आईतवार



नेकपाको केन्द्रीय कमिटिको बैठक माघ १५ लाई सर्याे

पढ्नै पर्ने |


नेकपाको केन्द्रीय कमिटिको बैठक माघ १५ लाई सर्याे


सुरेश यादव
काठमाडौ, पुस २० गते । नेपाल कम्युनिष्ट पाटी(नेकपा) को पौष २३ गते हुने भनिएको बैठक माघ १५ गतेलाई सरेको छ । आईतबार बसेको नेकपाको सचिवालयको बैठकले राष्ट्रिय सभाको निर्वाचनको लागि भनेर आगामी माघ १५ गतेलाई सरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?