गोरखापत्र अनलाइन
हेटौडा, पुस २७ गते । प्रदेश ३ को नाम बागमतीको प्रस्तावको मतदान प्रकृया सुरु भएको छ ।
प्रदेश ३ को नाम बागमती राख्ने बिषयमा सबै दलहरु सहमती भएसँगै त्यसको निर्वाचन मार्फत त्यसको टुग्गो लगाउने बिषयको मतदान प्रकृया सुरु भएको हो ।
यसअघि स्थायी राजधानी हेटौडाको पक्षमा दुईतिहाइ मतदान भएसँगै प्रदेश नंम्बर ३ को स्थायी राजधानी हेटौडा कायम भैसकेको छ ।