logo
२०८१ मंसिर ८ शनिवार



ओमानसँग नेपाल आठ विकेटले पराजित

पढ्नै पर्ने |
खेलकुद |


ओमानसँग नेपाल आठ विकेटले पराजित


काठमाडौ,माघ २६ गते । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा टस हारेर व्याटिक गरेको नेपालले २४९ रनको योगफल पारेपनि आठ विकेटले पराजित भएको हो ।

नेपाली बलरहरु चल्न नसक्दा ओमानले ४७ ओभरमै लक्ष्य भेट्टायो । उसले दुई विकेटमात्रै गुमायो । नेपाली बलरहरु ओमनका व्याट्सम्यान सामु निरिह जस्तै देखिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?