logo
२०८१ बैशाख १९ बुधवार



राष्ट्रियसभामा थापा एमालेको उम्मेदवार चयन,दर्ताका लागि हेटौंडा जाँदै

पढ्नै पर्ने |


राष्ट्रियसभामा थापा एमालेको उम्मेदवार चयन,दर्ताका लागि हेटौंडा जाँदै
तस्बिर साभार : बाबुराम दाहालकाे फेसबुक पेज


 

गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २४ गते । सत्तारुढ नेकपा एमालेको शुक्रबार बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री थापा उम्मेदवारी दर्ताका लागि हेटौडा जाँदै गर्नुभएको गृह मन्त्रालयको निकट स्राेतले जानकारी दियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?