logo
२०८१ माघ ६ आईतवार



पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई दश दिन भ्रमण काज

पढ्नै पर्ने |


पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई दश दिन भ्रमण काज


गोरखापत्र अनलाइन
कठमाडौं, जेठ १५ गते । सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ ।
आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?