logo
२०८१ माघ ६ आईतवार



गरिबी निवारण कोष खारेज गरिने

पढ्नै पर्ने |


गरिबी निवारण कोष खारेज गरिने


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै काेषमा अावद्धलाइ सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?