logo
२०८१ मंसिर १२ बुधवार

  प्रधानमन्त्री देउवासँग चिनियाँ राजदूत भेट  



चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने

पढ्नै पर्ने |


चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने
प्रधानमन्त्री देउवासँ शिष्टाचार भेट गर्नु हुँदै चिनियाँ राजदूत हो याङ्छी ।


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आजको भेटमा सो कुराको जानकारी गराउनु भएको हो । साे कुरा परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?