logo
२०८० चैत्र १५ बिहीवार



एमाले अध्यक्ष मण्डलको बैठक सुरु, बन्दसत्रको कार्यसूचि तयार गरिदै

पढ्नै पर्ने |
राष्ट्रिय |


एमाले अध्यक्ष मण्डलको बैठक सुरु, बन्दसत्रको कार्यसूचि तयार गरिदै
तस्बिर साैजन्य : राजन काफ्ले


दीपक श्रेष्ठ
सौराह, मङ्सिर १२ गते । नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न अध्यक्ष मण्डलके बैठक शुरू भएको छ ।
महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?