logo
२०८१ जेष्ठ ५ शनिवार



भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार

पढ्नै पर्ने |
राष्ट्रिय |


भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार


काठमाडौं, फागुन २४ गते । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु-याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।
सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?