अन्तर्राष्ट्रिय टी ट्वान्टीमा कीर्तिमान बनाएपछि दायित्व थपिएको छ : भूर्तेल
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाको त्रिकोणात्मक श्रृखंलामा अनुपस्थितिले आफूहरुलाई उत्कृष्ट गर्न प्रेरित गरेको बताउनुभएको छ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिता पूर्ब अभ्यासको क्रममा पारस चोटग्रस्त भई प्रतियोगिताबाट बाहिरिनुभएको थियो ।