जहाँ कर तिर्न कागजको टुक्रा, हेलमेट र बोतल लाइन बस्छन्
गोरखापत्र अनलाइन
पुष २३, २०७७ बिहीबार
जधानीको सानो भ–याङमा रहेको यातायात व्यबस्था विभाग अन्तर्गतको सेवा केन्द्रमा विहान उज्यालो नहुँदै मानिसको चहलपहल शुरु हुन्छ ।
सावारी कर तिर्न जानेहरु पालोका लागि विहान ३ नबज्दै त्यहाँ पुग्छन । पालोका लागि विहानको चिसोमो उभिनुको साटो लाइमा नम्बर लेखेर कागजको टुक्रा हेलमेट वा पानीको बोतल पनि राख्ने गरेको पाइन्छ ।