कृषिले जुकेपानी बन्यो ‘तरकारी गाउँ’, काँक्रो बेचेर तीन करोडको कमाइ
गोरखापत्र अनलाइन
पुष २४, २०७७ शुक्रबार
केही वर्ष अघिसम्म गाउँ छाडेर बजार झर्ने चाहाना बोक्ने जुकेपानीका बासिन्दा अहिले जग्गा किन्छौ भन्दा पनि दिन्नौ भन्छन् । बाटोघाटो पानीको सुविधा नहँुदा , आयश्रोतको कुनै माध्यम पनि नहुँदा सबै बेचबिखन गरी बजार झरेर केहि व्यापार व्यवसाय गर्न पाए हुन्थ्यो भन्नेहरू नै अहिले गाउँम तरकारी बेचेर भ्याइनभ्याइ छन् ।
नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिका एकमा पर्ने जुकेपानीमा गाउँभरी तरकारी खेती गरिएकाले अहिले जुकेपानी...