logo
२०८१ माघ २१ सोमवार
2020-10-16-24837

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली

गोरखापत्र अनलाइन      आश्विन ३०, २०७७ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले दीगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतताका लागि तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास आवश्यक हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संविधानले कृषि तथा खाद्य सुरक्षा सम्वन्धी विषय संघ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको चर्चा गर्नुहुँदै यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न...