राष्ट्रियसभा बैठकः ‘महिलालाई छुट्टै क्वारेन्टाइन होस्’
रासस
असार २, २०७७ मंगलवार
राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ ।