logo
२०८१ मंसिर १० सोमवार



नेकपा सचिवालय बैठक प्रम निवास बालुवाटारमा बस्दै   

राष्ट्रिय |


नेकपा सचिवालय बैठक प्रम निवास बालुवाटारमा बस्दै   


    काठमाडौँ, असोज १४ गते ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।    
    
पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?