logo
२०८१ माघ १० बिहीवार



नेकपाको सचिवालय बैठक मङ्गलबार   

राष्ट्रिय |


नेकपाको सचिवालय बैठक मङ्गलबार   


काठमाडौँ, चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिनुभयो ।     
    
उहाँका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ ।

बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले बैठक बोलाएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?