काठमाडौँ, पुस ५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?
मन्त्रिपरिषद्का २३ निर्णय
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन
मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस
एमाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने
सर्लाहीमा गोली चल्यो, एक भारतीय युवकको मृत्यु
आरोपी सार्वजनिक, बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकार
न्यायाधीशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा आपतकालीन अवतरण