logo
२०८१ फाल्गुन २० मंगलवार



बार्षिक प्रतिवेदन पेश  

राष्ट्रिय |


बार्षिक प्रतिवेदन पेश  


काठमाडौँ, पुस २४ गते । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६-७७ बार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?