logo
२०८१ फाल्गुन १६ शुक्रवार



अख्तियारका आयुक्त डा. जोशीद्वारा राजीनामा   

राष्ट्रिय |


अख्तियारका आयुक्त डा. जोशीद्वारा राजीनामा   
फाईल तस्विर


काठमाडौँ, माघ २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिनुभएको छ ।  उहाँले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?