logo
२०८१ फाल्गुन १४ बुधवार



नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो: उद्योगमन्त्री

राष्ट्रिय |


नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो: उद्योगमन्त्री


कैलाली, फागुन ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो ।
फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?