logo
२०८१ फाल्गुन १० शनिवार



काँग्रेस केन्द्रीय समितिको बैठक चैत ३० गते बस्ने 

राष्ट्रिय |


काँग्रेस केन्द्रीय समितिको बैठक चैत ३० गते बस्ने 


काठमाडौँ, चैत २६ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिनुभयो । 

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?