logo
२०८१ फाल्गुन ९ शुक्रवार



काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित

राष्ट्रिय |


काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ, चैत ३० गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?