logo
२०८१ असोज ६ आईतवार



सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना सङ्क्रमण

फिचर |


सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना सङ्क्रमण


काठमाडौँ, वैशाख २३ गते । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।
परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?