logo
२०८१ माघ २९ मंगलवार



सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण 

राष्ट्रिय |
प्रदेश |


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण 
फाइल तस्बिर


धनगढी, जेठ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    
 उहाँ चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?