logo
२०८१ माघ २२ मंगलवार



खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

राष्ट्रिय |


खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त


     महान्यायाधिवक्तामा खाती   
    काठमाडौँ, असार ३१ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्तम खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।    
 नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?