logo
२०८१ माघ २१ सोमवार



राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश   

राष्ट्रिय |


राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश   


काठमाडौँ, साउन ८ गते । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६-७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?