logo
२०८१ बैशाख ७ शुक्रवार



४२७६मत गणना : देउवालाई २०४६, कोइराला लाई १६१५ मत प्राप्त

राष्ट्रिय |


४२७६मत गणना : देउवालाई २०४६, कोइराला लाई १६१५ मत प्राप्त


काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार २७६ मतगणनामा शेरबहादुर देउवा २०४६, शेखर कोइराला १६१५ मत प्राप्त भएको छ ।
प्रकाशमान सिंह ३३५, बिमलेन्द्र निधि २३८, कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?