प्रम ओली र मोदीबीचको फोनवार्ता सम्बन्ध सुधारमा केन्द्रित थियो : मन्त्री ज्ञवाली
गोरखापत्र अनलाइन ,
पुष १७, २०७६ बिहीबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा आजको बैठकमा सङ्कल्प प्रस्ताव माथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कुटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभएको छ । राष्ट्रियसभामा...