खाद्यमा बेच्न ल्याइएका धान वर्षाले कुहिने सम्भावना
गोरखापत्र अनलाइन ,
पुष १९, २०७६ शनिबार
लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खरीदविक्रीका लागि किसानले ल्याएको धान वर्षाबाट जोगाउन कम्पनिले उचित व्यवस्थापन नगर्दा कुहिने सम्भावना बढ्दै गएको छ ।