कानुनमन्त्री ढकाल र विश्व बैंकका बरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोबिच भेटवार्ता
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७६ शुक्रबार
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विश्व बैंक समूहले आयोजना गरेको कानुन,न्याय र विकास समुहको कार्यक्रममा सहभागी हुनु भएका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विश्व बैंक समूहका कानुन हेर्ने बरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँग भेटवार्ता गर्नु भएको छ