मलेशिया रोजगारीमा स्वास्थ्य परीक्षण रकम फिर्ता गर्न विभागको निर्देशन
रासस
कार्तिक १९, २०७६ मंगलवार
वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ ।