अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँ : पर्यटनमन्त्री भट्टराई
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताउनुभएको हो ।