निजामती सेवामा महिला आकर्षण बढ्दै
महिलाका लागि छट्टै समावेशी कोटा छुट्टयाएपछि नेपालको निजामती सेवामा महिला आकर्षण दिन प्रतिदिन बढ्दै छ ।
जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह
शिक्षक व्यवस्थापन कानुन कार्यान्वयनमा आएन
विद्यालय शिक्षाको व्यवस्थापन तथा सञ्चालन गर्ने कानुनतः अधिकार स्थानीय तहलाई दिइए पनि त्यसको कार्यान्वयनको प्रारम्भ नै हुन नसकेको पाइएको छ ।
लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ
सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा छ: प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने इच्छा भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आउने दशक समाजवाद निर्माणको दशक हुने भन्दै नेपाली क्रान्तिको भविश्य उज्ज्वल रहेको बताउनुभयो