नेपाल भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारी जरुरी
गोरखापत्र अनलाइन ,
भाद्र २०, २०७६ शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ ।