सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान
भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास निर्माण हुने
ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ ।
पत्रकार पुर्नबहाली गर्न प्रतिपक्षीको माग
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुर्नबहाली गर्न सरकारसँग माग गर्नुभएको छ ।
हुम्लामा औलो रोगका बिरामी भेटिए
हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर २ को मैला स्वास्थ्य चौकीमा रगत जाँच गर्ने क्रममा दुई जनामा औलो रोग भेटिएको छ
सेनाको छ अर्ब बेरुजु फछ्र्योट
नेपाली सेनाले आर्थिक वर्ष २०७५र७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।