विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ - उपप्रधानमन्त्री उपेन्द्र यादव
गोरखापत्र अनलाइन ,
भाद्र १०, २०७६ मंगलवार
उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।