बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार : नेता खनाल
गोरखापत्र अनलाइन ,
भाद्र ७, २०७६ शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताउनुभएको छ