गलत काम गर्नेलाई जबाफदेही बनाउन विधेयक-प्रबक्ता बाँस्कोटा
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७६ आईतवार
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकासको रहेको बताउनु भएको छ ।