‘सुखानी काण्ड’ को ४९ वर्षको सम्झनामा श्रद्धाञ्जली
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा मोर्चाबन्दी गरेको आरोपमा क्रान्तिमा सहभागी कम्युनिष्ट योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झना श्रद्धाञ्जलीसभा कार्यक्रमको आयोजना गरिएको छ ।