साहित्यिक तीर्थस्थल कपिलधाम
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पु-याउनुभएका व्यक्तित्वका सम्मानमा उहाँहरूको भौतिक अवसानपश्चात् निर्माण गरिएका शालिकहरू हामीले सडकका चोक, गल्ली तथा पार्कहरूमा यत्रतत्र देख्दैआएका छौँ ।