चालकमा अनुभवको कमीले दुर्घटना
गोरखापत्र अनलाइन ,
पुष २४, २०७६ बिहीबार
साँघुरो सडकमा सावधानी अभाव तथा भौगोलिक अवस्था अनुसारको चालकको अनुभव कमीका कारण सिन्धुपाल्चोकको छ किलोमा बस दुर्घटना भएको निष्कर्ष छानबिन समितिको छ । बसकोे स्टेरिङ जाम रहेको, प्राविधिक समस्या देखिएको छ ।