गाेरखापत्र अनलाइन
काठमाडौं, पुस २३ गते । राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार साँझ चीन फर्काइएको छ ।
अध्यागमन विभागका अनुसार दुईवटा चार्टर फ्लाइटबाट उनीहरूलाई बुधबारसाँझ चीन पठाइएको छ ।
फिर्ता गर्ने क्रममा पहिलो समूहका ४० जनालाई र दोस्रा समूमा ८० चीन पठाइएको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।