कृष्णदासको बयान सकियो, बहस आईतबार
गोरखापत्र अनलाइन ,
पुष ११, २०७६ शुक्रबार
आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार सकिएको छ । सुनसरी जिल्ला अदालतमा मिसिल बिहीबार बुझाइएकोमा शुक्रबार बयान भएको हो । सरकारी वकिलका तर्पmबाट जिल्ला न्याधिवत्ता गोकुल निरौला, नवराज विष्ट, रेवति सुवेदी, अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राई छजनाले र दासको तर्फबाट अधिवक्ता मोहन कोईराला, सरोज गिरीसहित सातजनाले बहस गर्ने भएकाले शुक्रबार बयानमै सकिएकाले आईतबार...