विश्वभर पत्रकार हत्याका घटनामा कमी
गोरखापत्र अनलाइन ,
पुष ६, २०७६ आईतवार
विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ । यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ । सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीको भनाइ छ ।